अपाङ्गता भएका व्यक्तिहरुको ३३औं अन्तर्राष्ट्रिय दिवस भब्यताकासाथ मनाउँ।

अपाङ्गता भएका व्यक्तिहरुको ३३ औं अन्तर्राष्ट्रिय दिवस, ३ डिसेम्वर,२०२४ (२०८१ मंसिर १८ गते मंगलबार)  दिवस मनाउन यस वर्ष संयुक्त राष्ट्र संघले तय गरेको अन्तर्राष्ट्रिय नारा “Amplifying the leadership of persons with disabilities for an inclusive and sustainable future” र नेपालको राष्ट्रिय मूल नाराको रुपमा “समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिहरुको प्रबल नेतृत्व यसको आधार” रहेको छ ।

If you have any suggestions and/or feedback to Disabled Care Nepal, please get in touch using the contact details provided below.